काठमाडौं । पाकिस्तानमा पूर्वप्रधानमन्त्री इमरान खानलाई रिहा गर्न माग गर्दै भएको प्रदर्शनमा कम्तिमा १० जनाको मृत्यु भएको छ खानको पक्राउको विरोधमा विभिन्न क्षेत्रमा तीन दिनदेखि भएको हिंसात्मक प्रदर्शनका क्रममा उनीहरूको मृत्यु भएको बिबिसीले जनाएको छ।भ्रष्टाचार, आतंकवाद, अदालतको अपमान लगायत दर्जनौं आरोपमा पूर्वप्रधानमन्त्री खानलाई त्यहाँको सेनाले मंगलबार पक्राउ गरेको थियो। खान पक्राउ परेपछि उनका समर्थकहरूले मंगलबारबाटै […]
काठमाडौं । प्रतिनिधि सभाबाट ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८०’ सर्वसम्मतरुपमा स्वीकृत भएको छ। सभाको बुधबारको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङका तर्फबाट अर्थमन्त्री डा। प्रकाशशरण महतले अध्यादेशलाई स्वीकृत गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो। बैठकमा सभामुख देवराज घिमिरेले सो अध्यादेशलाई अस्वीकार गरियोस् भन्ने सूचना प्राप्त नभएको व्यहोरा सदस्यलाई जानकारी […]
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले शीर्ष नेताहरूको छलफल र भेटघाटलाई नक्कली भुटानी शरणार्थी प्रकरणसँग जोडेर हेर्न आवश्यक नरहेको बताएका छन् । सिंहदरबारमा बुधबार शीर्ष नेताको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले शीर्ष नेताको छलफललाई लिएर आशंका गरिरहनु आवश्यक नभएको बताएका हुन् । ुमिडियामा जसरी तपाईंहरूले प्रचार गर्नुभएको छ, तीन जना नेताको भेट त्यस्तो होइन, हामीहरूको भेट […]
काठमाडौं। अर्थमन्त्री डा. प्रकाशरण महतले प्रशासनिक खर्च घटाउने बताएका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा प्रिबजेटमा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिँदै उनले यस्तो घोषणा गरेका हुन् । ‘अब हामीले खर्च कम गर्ने ठाउँ कहाँ छ रु प्रशसनिक लागत जुन छ त्यसलाई कम गर्ने लक्ष्य छ । बजेटमा अझ स्पष्ट सँग भनौंला’ उनले भने । जहाँ जुन […]
काठमाडौं । शान्ति विना समृद्धि कल्पना गर्न नसकिने भएकाले राजनीतिमा पनि स्थायी शान्ति चाहिएको नेकपा एमालेकी नेतृ पूर्वमन्त्री भगबती चौधरीले बताएकी छन् । २५६७ औं बुद्ध जयन्तिको अवसरमा शुभकामना सन्देश दिँदै प्रतिनिधि सभा सदस्य चौधरीले उक्त कुरा बताएकी हुन् । ‘शान्ति विना समृद्धि कल्पना पनि गर्न सकिन्न । राजनीतिमा स्थायी शान्ति अहिलेको अपरिहार्यता हो ।’ […]
विराटरनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीलाई जग्गा किन्न लिएको ९० लाख रुपैयाँ ऋण तिर्न बाँकी रहेको छ । भ्रष्टाचार निवारण ऐन–२०५९ अनुसार ’सार्वजनिक पद धारण गरेका व्यक्तिले पद धारण गरेको मितिले ६० दिनभित्र आफ्नो वा आफ्नो परिवारको नाममा रहेको सम्पत्तिको स्रोत वा निस्सासहितको अद्यावधिक विवरण सम्बन्धित अधिकारीसमक्ष बुझाउनुपर्नेछ प्रावधान अनुसार उनले जग्गा किन्न लिएको […]
विराटनगर । जनप्रतिनिधिको अनावश्यक हस्तक्षेपका कारण विद्यालय व्यवस्थापन समितिको अध्यक्ष चयन गर्नमा सकस परेको छ । सुनसरीको देवानगञ्ज गाउँपालिका वडा नम्बर ३ मा रहेको कृष्णा माध्यमिक विद्यालयमा अध्यक्ष चयन गर्नमा सकस परेको हो । योग्यता नपुगेका व्यक्तीलाई र हाम्रै ब्यक्ति तथा हाम्रै कार्यकर्तालाई विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बनाउन दबाब दिएका कारणले अहिलेसम्म विद्यालय व्यवस्थापन समिति […]
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राजनीति समाज र जनताप्रतिको सेवा भावले ओतप्रोत हुनुपर्ने बताउनुभएको छ । सोमवार काठमाडौँमा पूर्व मन्त्री स्व. नवीन्द्रराज जोशीको सालिक अनावरण गर्दै उहाँले राजनीति समाज र जनताप्रतिको सेवा भावले ओतप्रोत हुनुपर्ने बताउनु भएको हो । उहाँले जनतासँगको निरन्तर सान्निध्यतासँगै उनीहरूको सुख दुःख बुझेर उनीहरूकै लागि सेवा गर्ने उच्चतम अठोट, प्रतिबद्धता र […]
काठमाडौं । गत मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा नियमित समीक्षा बैठक थियो । बैठकमा उपस्थित संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव कृष्णहरी पुष्करले संघीय निजामती विधेयक तयारी अवस्थामा रहेको तर केही विवादित विषयमा राजनीतिक सहमती कायम हुन नसकेकाले विधेयक अघि बढ्न नसकेको जानकारी गराए । पुस्करले संकेत गरेझै दलहरुविच सहमती कायम हुन नसकेको एउटा […]