शुभकामना तथा प्राविधिक शिक्षाको आवश्यकताबारे अन्तरक्रिया सम्पन्न

विराटनगर। विराटनगरमा प्राविधिक शिक्षाको आवश्यकता र नितिगत व्यवस्था विषयमा शुभकामना तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । विहिवार निजी प्राविधिक शिक्षालय महासंध नेपाल र फोरम फर हेल्थ, एण्ड टेक्निकल, साइन्स कोशी प्रदेश को संयुक्त आयोजनामा प्राविधिक शिक्षाको, आवश्यकता र नितिगत व्यवस्था विषयमा अन्तरक्रिया, कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा कोशी प्रदेश अन्तरगतका ४१ वटा संस्था को […]

बिरामी कैदीबन्दीलाई गिरीको सहयोग

विराटनगर । समाज सेवामा सक्रिय रहेका अभिषेक गिरिले कोसी अस्पतालमा उपचाररत कैदीबन्दीलाई कम्बल वितरण गरेको छ । गिरिले बिहीबार आफ्नो गिरि फाउन्डेसनमार्फत कैदीबन्दीलाई जाडोमा न्यानो आभास दिलाउन कम्बल वितरण गरेको हुो । मोरङ कारागारबाट उपचारका लागि कोसी अस्पतालमा भर्ना भएका कैदीबन्दी कम्बल अभावका कारण चिसोको सिकार भइरहेको गुनासो आएपछि न्यानो कम्बल वितरण गरिएको गिरिको भनाइ […]

उद्योगी–व्यवसायीको समस्या समाधान गर्न मन्त्रालयको ढोका सधैँ खुला छ : अर्थमन्त्री

विराटनगर । अर्थमन्त्री डा. प्रकाशशरण महतले उद्योगी व्यवसायीको समस्या समाधान र अप्ठ्यारा फुकाउन अर्थ मन्त्रालयको ढोका सँधै खुला रहेको बताउनुभएको छ । मोरङ ब्यापार सङ्घ एक्स्पोको समापन सभालाई सोमबार सम्बोधन गर्दै मन्त्री डा. महतले भन्नुभयो, ‘‘उद्योगी, व्यवसायीका समस्या लिखित पठाउनुस् वा प्रत्यक्ष भेट्नुस् छलफलबाट समस्या हटाऔँ । नेपालमै उद्योग व्यवसायको माहोल बढाउँ रोजगारी यही सिर्जना […]

उखुको खरिद मूल्य ५६५ रुपैयाँ, अनुदानसहित किसानले ६३५ रुपैयाँ पाउने

काठमाडौँ । सरकारले उखुको खरिद मूल्य निर्धारण गरेको छ । बुधबार बिहान सिंहदरबारस्थित नयाँ भवनको बैठक कक्षमा बसेको पहिलो मन्त्रिपरिषद् बैठकले उखुको खरिद मूल्य तोकेको हो । सञ्चारमन्त्री रेखा शर्माका अनुसार अब उद्योगहरूले प्रति क्विन्टल ५६५ रुपैयाँका दरले उखु खरिद गर्नेछन् भने सरकारले किसानलाई थप ७० रुपैयाँ अनुदान दिनेछ । यसरी किसानले पाउने मूल्य प्रति […]

जनकपुरमा ९५ क्वीन्टल अन्नबाट बनाइयो ११ हजार वर्गफिटको सीता–राम स्वयंवर प्रतिमा

जनकपुरधाम । विश्व कीर्तिमानी सीतारामको प्रतिमा तयार पार्ने कार्य सम्पन्न भएको छ। जनकपुरधाममा पहिलो पटक अन्नबाट ११ हजार ११ वर्ग फिटको सीतारामको प्रतिमा तयार पारिएको हो। जनकपुरधामस्थित रंगभूमि मैदान ९बाह्र बिघा० मा सोमबारदेखि बनाउन सुरु गरिएको श्री सीतारामको प्रतिमा शुक्रबार साँझ सम्पन्न भएको छ। उक्त प्रतिमा पूर्ण रूपमा तयार भएपछि जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साहले […]

भारतले थप निर्यात अनुमति नदिएपछि दसैँमा दैनिक करिब ५ सय मेगावाट विद्युत् खेर जादै

काठमाडौँ । दसैँमा देशभित्रको आन्तरिक विद्युत् खपत घट्दा जलविद्युत आयोजनाहरूबाट उत्पादित करिब ५ सय मेगावाट विद्युत् खेर गइरहेको छ । दसैँमा विद्युत् बढी खपत गर्ने उद्योग कलकारखानाहरू बन्द हुँदा र काठमाडौँमा चिसो सुरु भई नसकेको तथा तराईमा गर्मी पनि सकिएकाले आन्तरिक रूपमा विद्युतको माग घटेको छ । तर, बर्खा सकिएको र नदी तथा खोलानालाहरूमा सफा […]

विश्वासको मत लिनुअघि बजेट पास गर्ने मुख्यमन्त्री कार्कीको तयारी

विराटनगर । कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत लिनुअघि प्रदेशसभाबाट बजेट पारित गर्ने तयारी गरेका छन् । २२ भदौमा मुख्यमन्त्री नियुक्त भएका कार्कीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान अनुसार २० असोजभित्र प्रदेशसभामा विश्वासको मत लिनुपर्नेछ । तर विश्वासको मत लिनुअघि नै आर्थिक वर्ष २०८०र८१ को बजेट प्रदेशसभाबाट पारित गर्ने आफूहरुको तयारी रहेको स्वास्थ्यमन्त्री […]

गाईको चित्र अङ्कित चाँदीको सिक्का सार्वजनिक

काठमाडौं । नेपाल राष्ट्र बैंक, टक्सार महाशाखाले सुन्धाराबाट बबरमहलस्थित नेपाल औषधि उद्योगको परिसरमा स्थानान्तरण भएपश्चात् पुराना उपकरण मर्मत गरी मुद्रणसम्बन्धी कार्य आरम्भ गरेको छ। महाशाखाले आइतबारदेखि राष्ट्रिय जनावर गाईको चित्र अङ्कित ‘मेडालियन सिक्का’ को बिक्री वितरण सुरु गरेको हो। महाशाखाको कार्यालयमा आयोजित संक्षिप्त कार्यक्रममा गभर्नर महाप्रसाद अधिकारीले उक्त सिक्का सार्वजनिक गर्नुभयो। महाशाखाले दस ग्राम र […]

एसएसवि र सशस्त्रको लाइनमा तस्करी

जितेन्द्र ठाकुर विराटनगर । सुनसरीको भण्डावारी र कोशी व्यारेजमा सुरक्षार्थ खटिएका सुरक्षाकर्मीहरुको अगाडी वाट नै तस्करी हुने गरेको पाइएको छ । भारत वाट खाद्यान्य सहित लताकपडा तरस्करहरुले शशस्त्र प्रहरी संग लाईन मिलाएर नेपाल भित्राउने गरेको हो । तरस्करहरुले डियुटीमा खटिएका शशस्त्र र जनपथ प्रहरीलाई जनही रु एक सय तिर्नु पर्ने तोकिएको छ भने हबलदार भेटिए […]

हरिनगर गाउँपालिकाको प्रशासनिक भवन शिलन्यास सम्पन्न

विराटनगर । हरिनगर गाउँपालिकाले आज एक भब्य कार्यक्रमका वीच आफ्नाे प्रशासनिक भवनको शिलन्यास गरेका छन । । सुनसरी क्षेत्र नं.४ का संघिय साँसद तथा निवर्तमान संचार तथा सूचना प्रविधि मन्त्री माननीय ज्ञानेन्द्र बहादुर कार्कीले सो भवनको शिलन्यास गरेकाे हाे । ३० महिना भित्र काम सम्पन्न हुनेगरी ड्रागन रविन एण्ड श्रेया जेभीले ८ करोड १९ लाख […]

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–५, चाँदनी चौकबाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
बजार ब्यवस्थापक :     विवेक मेहता
प्राविधिक                   : मनिष मण्डल ,सुजल पौडेल

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-5,Chadani Chowk ,Morang
Email: [email protected]
            : [email protected]
Mobile: 9801510471,9852026342