Radio Nagarik 100.4 MHz शुक्रबार, साउन १५, २०८३
१५ साउन, काठमाडौं । काठमाडौंको माइतीघर मण्डलामा नागरिक अपिल तथा ऐक्यबद्धता र्याली निकालिएको छ ।
देशभर देखिएका द्वन्द्वका घटनाहरू देखिन थालेपछि शुक्रबार शान्ति, सद्भाव र सामाजिक एकताका लागि भन्दै नागरिक अगुवाहरूले यो र्याली निकालिएका हुन् ।