काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नयाँ पार्टीमा इमान, इतिहास र उर्जा बोकेको पंक्ति लामबद्ध भएको बताएका छन् । केन्द्रीय कमिटी बैठकका लागि चन्द्रागिरी पुगेका अध्यक्ष नेपालले पुराना र नयाँ नेताहरुले मिश्रणमा पार्टी सशक्त बन्ने बताए । चन्द्रागिरी पुगेका केन्द्रीय सदस्यहरु र सांसदहरुलाई सम्बोधन गर्दै अब एकताको भ्रममा नअल्मलिन आग्रह गरे । ‘एकताको […]
काठमाडौं । निर्वाचन आयोगले माधवकुमार नेपाल र महन्थ ठाकुरलाई नयाँ दल दर्ताका लागि भदौ ९ गते पार्टी सनाखतको लागि बोलाएको छ । शुक्रबार आयोगले नेपाल नेतृत्वले दल दर्ताका लागि प्रस्ताव गरेको नेकपा एकीकृत समाजवादी र ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी सनाखत गर्न भदौ ९ गते बोलाइएको आयोगका सहायक प्रवक्ता कोमलप्रसाद धमलाले जानकारी दिए । आयोगको […]
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमाले समाजवादी दर्ता हुनासाथ मन्त्रिपरिषद् विस्तार हुने बताएका छन् । एमाले नेता माधवकुमार नेपालले बुधबार मात्र एमाले समाजवादी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् । तर राजनीतिक दलसम्बन्धी अध्यादेशअनुसार नियमावली नबनेका कारण नेताहरुको सनाखत हुन बाँकी छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका अनुसार सनाखत […]
काठमाडौँ । सर्वोच्च अदालतले नेकपा एकता बदर गर्दै गत फागुन २३ मा एमाले ब्युँताएपछि विभिन्न राजनीतिक र सांगठनिक मुद्दामा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपालबीच बढ्दै गएको मतभेद विभाजनसम्म पुगेको हो । एमाले विभाजनले ओली र नेपालबीचको पाँच दशक लामो सहकार्यमा ‘ब्रेक’ लागेको छ । संसद्को सबैभन्दा ठूलो दल एमाले औपचारिक रूपमा विभाजित भएको […]
काठमाण्डौ । संसद अधिवेशन अन्त्य गरेर पार्टी फुटाउन सहज हुने गरी दल विभाजन सम्बन्धी अध्यादेश ल्याउनु अलोकतान्त्रिक भएको पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको भनाइ छ । ‘संसद अधिवेशन अन्त्य गरेर अध्यादेश ल्याउनु भनेको ओली प्रवृत्तिकै निरन्तरता हो । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री शेरबहादुर देउवाले ल्याएको दल विभाजनसम्बन्धी अध्यादेश केपी […]
काठमाडौँ । आज कान्तिपुर इकोनमिक समिट २०२१ लाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै कोरानाविरुद्धको खोपको व्यवस्थापन र वितरण नै महामारीविरुद्ध लड्ने मुख्य उपाय हो भन्नेमा सरकार पूर्ण विश्वस्त रहेको प्रधानमन्त्री शेरबहादुर देउवाले बताएका छन् । उनले भन्यो, सरकारले कोभिड–१९ विरुद्धको तत्कालिक, मध्यमकालीन तथा दीर्घकालीन आर्थिक पुनरुत्थानको रणनीतिमा काम गरिरहेको जानकारी दिनुभयो । एकातिर खोप व्यवस्थापनका लागि […]
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले दुई वर्षभित्र पूर्ण विद्युतीकरण गरिने बताउनुभएको छ । मन्त्रालयमा बुधवारको आयोजित पत्रकार सम्मेलनमा उहाँले कृषि उत्पादनलाई बढाई कृषि उत्पादनमा आत्मनिर्भर बनाउन खेतियोग्य जमिनमा सिँचाइका लागि विद्युतीकरण अगाडि बढाउने तथा कृषि उत्पादन वृद्धि गर्दै कृषिजन्य वस्तुको आयात घटाउन किसानलाई सिँचाइमा प्रयोग हुने विद्युत्मा अधिकतम सहुलियत प्रदानगर्ने कार्यक्रम रहेको […]
काठमाडौँ । पुस ५ मा प्रतिनिधिसभा विघटन गरेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभालाई खासै महत्व दिएका थिएनन् । संसदीय गतिविधिहरूप्रति उनको खासै मोह देखिन्नथ्यो । ‘अदालतले ब्यूँत्याइदिएको प्रतिनिधिसभा’ भन्ने उनको बुझाई थियो । त्यसैले उनले प्रतिनिधिसभा ब्यूँतेपछिका चालू भएका अधिवेशनमा वैशाख २७ गते विश्वासको मत लिँदाबाहेक अन्य बैठकमा बोलेका थिएनन् । प्रधानमन्त्री पदबाट बाहिरिएको […]
काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीका असन्तुष्ट पक्षलाई एकजुट भएर अघि बढ्न आह्वान गरेका छन् । पुष्पलाल स्मृति दिवसको अवसरमा बिहीबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले आन्दोलन मजबुत पार्न एकताका लागि आह्वान गरेका हुन् । एमालेमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष ओलीप्रति असन्तुष्ट बनेको छ । अहिले को कहाँ छौं भन्ने छोडौं […]